डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले...

सम्बन्धित सामग्री

पेट्रोल कुन देशमा सबैभन्दा सस्तो र कहाँ छ असाध्यै महँगो ?

रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । तर कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रय शक्तिमा भर पर्छ । उदाहरणका लागि, स्विट्जरल्याण्डमा पेट्रोलको मूल्य सरसर्ती हेर्ने हो भने ‘असाध्यै धेरै’ लाग्न सक्छ तर वास्तवमा यस्तो होइन ।स्विट्जरल्याण्डमा मानिसहरूको सम्पत्तिको स्तरको तुलनामा, यो खासै महँगो भने होइन । हङकङमा पेट्रोलको मूल्य सबैभन्दा बढी छ । यहाँ पेट्रोल प्रतिलिटर २.९८  डलरमा बिक्री भइरहेको छ । ए

पेट्रोलको मूल्य १० रुपैयाँ घट्याे, ग्यासकाे यथावत्

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ।निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ।अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १०

भारतबाट पेट्रोलको मूल्य बढेर आयो

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ...

फेरी बढ्यो इन्धनको मूल्य , पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ […]

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७

पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ । निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रुपैयाँ वृद्धि गर्दा काठमाडौं उपत्यकाको हकमा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढी हो ।  यसअघि २०७० सालमा प्रतिलिटर पेट्रोल १ सय ४० रुपैयाँ पुगेको थियो । राजधानी दैनिकमा खबर छ ।

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । डिजेल र पेट्रोल दुबैमा ३/ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ ।   ...

पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यास पनि महँगियो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खा

भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।  मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ । भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ ।  पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको...

पेट्रोलको मूल्य लिटरमा १२० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालन समितिले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएको पेट्रोलको मूल्य १२० रुपैयाँ बनाएको हो । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर १०२ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य खुद्रा विक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।