काठमाडौँ : आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले अब सरकारी वा निजी कुनै पनि संस्थामा जागिर नपाउने भएका छन्।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भदौ ६ गते प्रतिनिधि सभामा दर्ता गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ।
विधेयकमा यस्तो व्यवस्था १० वर्षपछि