पढेलेखेकै मान्छेले आविष्कार केन्द्र बुझेका छैनन् : महावीर पुन

पदकबाट ३-४ करोड आउँछ। सहयोगी हातहरुबाट ६ करोड जुटिसकेको छ। त्यसो गर्दा जम्मा १० करोड जुट्यो भनौं। जलविद्युत परियोजना निर्माणलाई ४०-५० करोडको खाँचो हो, त्यो पनि कूल लगानीको ३० प्रतिशत मात्र। त्यति रकम जुटाउनसक्दा बैंकहरुले लगानी गरेर परियोजना पूरा गर्ने सहमति जनाएका छन्।

सम्बन्धित सामग्री

अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र

महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

दिनभर आज महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, नेपाल र यूएईबीचको खेल भोलि पनि हुने, रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन, १९ जना कोरोना संक्रमित थपिएलगायतका समाचारले प्रमुख स्थान पाए ।  महावीर पुन र सरकारबीच ७ बुँदे सहमति विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ […]

सरकारसँग हरेस खाएर सडक आन्दोलनमा उत्रिए महावीर पुन

काठमाडौं, १५ वैशाख। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनले सडक आन्दोलन सुरु गरेका छन्। शुक्रवारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका हुन्। सरकारले अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको उनले बताए। आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप उनको छ।

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले ।

महावीर पुन लन्डनमा

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र युरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको योजना छ । जुन पहिलो साता पुन नेपाल फर्किने योजनामा छन् । युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविध

‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादन चितवनमा, बजार खोज्दै महाविर पुन

चितवन । प्रविधिको विकासमा लागेका महावीर पुन बजारको खोजीमा चितवन आइपुगेका छन् । चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादनहरु राखेर बजार खाज्दै चितवन पुगेका हुन् । केन्द्रका अध्यक्ष रहेका वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन सहितको १२ जनाको टोली ४ गतेसम्म चल्ने प्रर्दशनीमा सहभागी हुनेछन् । ‘उत्पादित उपकरणबारे जानकारी दिनेछौं, बिक्रि पनि हुनेछ’, उनले […]

महावीर पुन नेपाल बैंकको ब्राण्ड एम्बेस्डर

काठमाडौं : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन्। नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख का...

​दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन

दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ । तुलसीपुर उप–महानगर...