मुस्ताङ, १९ असोज। चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल अहिले गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम सुनसान बनेको हो। चैते दशैं र बडादशैंअघि पर्ने सोह्रश्राद्धको तिथिमा दैनिक सयौं धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीधाम असोज ८ गतेदेखि पूर्ण सुनसान छ। दिवङ्गत पितृको सम्झनामा कागबेनीधामस्थित […]
म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि एकपटक एकजना विदेशी पत्रकारले मसँग अङ्ग्रेजी भाषामा सोधेका थिए, ‘नेपालका कांग्रेस र कम्युनिस्ट वृत्तका भावी युवा नेता को होलान् ?’ मैले त्यतिबेला अनायासै भनेको थिएँ, ‘अरूको नाम त म लिन चाहन्नँ, तर नेपाली कांग्रेसको तर्फबाट गगन थापालाई भोलिको सम्भावित नेता देख्छु ।’ त्यसैले आज उहाँ […]
काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आगामी ६ दिनभित्र पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ । सडक विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पन्छाउने, कटान मर्मत गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको छ । सडकको वर्तमान स्थिति अनुसार घासा-कोरला खण्डमा पहिरो हटाई […]
नेपालगञ्ज (बाँके), १९ असोज । कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्न कोहलपुर नगरअस्पतालले आजदेखि नियमित एआरभी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि कोहलपुरवासी सो सेवा लिन नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो । नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए । जनावरले टोकेमा उपचारमा ढिलाइ […]
काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र सुरू भएको छ । खुलामञ्चमा सुरू भएको बन्द सत्रमा सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । पहाड, हिमाल र तराई–मधेश गरेर तीन वटा हलमा बन्द सत्रका छलफल हुनेछन् । पहिलो चरणमा पहाड हलमा बन्द सत्र सुरू भएको हो । तस्बिर : नेपाल […]
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो । तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरु भएको हो । पहाड, हिमाल र मधेस तराई […]