काठमाडौं । फिल्म ‘जय हो’बाट सलोन बस्नेत र केकी अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्म छायांकन समापनसँगै निर्माताले सेटबाट ताजा तस्वीर बाहिर ल्याएका हुन् । तस्वीरमा केकी र सलोनलाई मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्दै गरेको मुडमा देख्न सकिन्छ । फिल्ममा यी दुई कलाकारले जोडीको भूमिका निर्वाह गरेका छ्न । मुस्ताङको प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथमा […]