माटो जोगाउने उदेश्यसहित सद्गुरुको १ सय दिने मोटरसाइकल यात्रा सुरु
जग्गीबासुदेव सद्गुरुको ‘सेभ सोइल’ अभियान अन्तर्गतको १ सय दिने मोटरसाइकल यात्रा सुरु भएको छ। सोमबार लण्डनको ट्रफालगर स्क्वायरबाट यात्रा प्रारम्भ भएको हो। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित...