बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जितपुर सिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टिमले गोलरहित...
साबिक विजेता न्युरोड टिम (एनआरटी) १३औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आइतबार क्वार्टरफाइनलमा एनआरटीले बी डिभिजन क्लब वीरगन्ज युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारको स्थान...
१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...
जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३औँ संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ।
सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आयोजक नव जनजागृती युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी...
जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ । उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल
सिमरा रंगशालामा जारी जितपुर सिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमरा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
वीरगंज : हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृति यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
शनिवार साँझ सम्पन्न खेलमा सिमराको जितका लागि अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे। हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे।
घरेलु दर्शकको समर्थन…
बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको […]