ब्राजिल र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा

काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । समूह ‘जी’ को खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० ले हराएको हो । ब्राजिलको लागि क्यासेमिरोले निर्णायक गोल गरे । यहि समुहको […]

सम्बन्धित सामग्री

पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको खेलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगेका छन् । समूह ‘एच’ को शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ । यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा […]

यस्तो छ विश्वकपको नकआउट चरणको समीकरण

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो ।अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश ग

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा

दोहा । आ-आफ्ना अन्तिम खेल जित्दै नेदरल्यान्ड्स र सेनेगल  कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन्।  समूह एअन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार राती नेदरल्यान्ड्सले कतारलाई २-०  र सेनेगलले इक्वेडरलाई २-१ गोलले हरायो। ३ खेलबाट ७ अंक भएको नेदरल्यान्ड्स समूहको विजेता बन्यो भने सेनेगल ६ अंकसहित उपविजेता बन्यो।   प्रतियोगिताअन्तर्गत पोर्चुगल, फ्रान्स र ब्राजिल यसअघि नै […]

ब्राजिल र पोर्चुगल नकआउट चरणमा

दोहा । ब्राजिल र पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० र मंगलबार बिहान पोर्चुगलले उरुग्वेलाई २–० ले पराजित गरेर नकआउट चरणमा प्रवेश गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्रुनोले बक्सबाहिरबाट ‘टप कर्नर’मा उत्कृष्ट फिनिसिङ गरेका थिए । ब्रुनोको सटलाई क्रिस्टियानो रोनाल्डोले बक्सभित्रबाट हेड […] The post ब्राजिल र पोर्चुगल नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबल : ब्राजिल र पोर्चुगल नकआउट चरणमा

पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले …