३ प्रश्न

हाम्रा सबैजसो सार्वजनिक संस्थानमा पदपूर्ति नगरी करारमा कर्मचारी भर्ती गर्नुको कारण के होला ? आवश्यकताका आधारमा ‘आउट सोर्सिङ’ गर्नु अन्यथा होइन । तर, त्यसका लागि विधि र सीमाहरू छन् । आवश्यकतालाई ध्यान नदिई जथाभावी...