कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु, १० जना घाइते
कर्णाली करिडोरको कालिकोटस्थित सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु हुनुका साथै १० जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो।
दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम...
कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।