फोहर भनेको काम नलाग्ने र मिल्काउने बस्तु हो भन्ने एकोहोरो मान्यताका कारण फोहर व्यवस्थापनमा अनेक समस्या झेल्नु परिरहेको छ । राजधानीमा विभिन्न स्थानमा फोहर संकलन गर्ने, छनोट र प्रशोधन गर्ने निजी कम्पनीहरुले मासिक करोडौं रुपैयाँ कमाइरहेका छन् । उनीहरु ‘फोहर हैन मोहर’ हो भन्दै आम्दानी गरिरहेका छन् भने सरकारी तहबाट त्यस्तो कुनै योजना र कार्यक्रम …