काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्धनमा ध्यान दिइने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्धनमा ध्यान दिइने बताएका हुन्। उनले आफूहरु