विराटनगर । मोरङ १ र २ मा तीब्र प्रतिस्पर्धा देखिएको छ । सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच गणना सकिन लाग्दासम्म विजेताको लख काट्न नसक्दा प्रतिस्पर्धा रोचक देखिएको हो । मोरङ १ मा एमाले उम्मेदवार घनश्याम खतिवडाले सुरूदेखि नै अग्रता लिएका छन् । कुनै बेला १५ सयको अग्रता बनाएका खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बीबीच अहिले २४१ मतको […]