धनगढी : सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जनभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्।गठबन्धनमा आबद्ध दलहरूले प्रमुख/उपप्रमुखमा महिलालाई टिकट नदिँदा सुदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन्।प्रदेशको बझाङमा सबैभन्