काठमाडौं । नेपाल बार एसोसिएसनले विवादित नियमावलीका आधारमा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रकृया अगाडि बढाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै नेपाल बारले गत वर्ष गरिएको नियमावली संशोधन खारेज हुनुपर्ने माग दोहोर्याएको छ । सर्वोच्च अदालतमा न्यायाधीशका चार वटा दरबन्दी रिक्त छन् । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा […]