रुपन्देही । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ४ गते सुरु गर्ने भएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ । यस वर्ष सामुदायिक र संस्थागतबाट २१-२१ गरी ४२ वटा टीमले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी […]