मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोरालाई पदबाट हटाएपछि सुदूरपश्चिम प्रदेश सरकारमा पनि सत्ता समीकरणको खेल शुरू भएको छ । पर्ख र हेरको अवस्थामा रहेको यहाँको राजनीति मन्त्रीको बर्खास्तगीपछि निकै पेचिलो बन्दै गएको हो ।नेकपा भित्रका प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष दुवै आफूलाई बलियो ...