कर्नाटकमा ट्रक र अटो रिक्सा ठोक्किंदा ७ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बिदर प्रहरीका अनुसार बेमलखेडा गाउँ नजिकै दुर्घटना हुँदा सात महिलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई बिदर अस्पताल लगिएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला […]

सम्बन्धित सामग्री

कर्नाटक सडक दुर्घटनामा सात जनाको मृत्यु, छ जना घाइते

कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोकिँदा सात महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ। बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो।घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

कर्नाटक सडक दुर्घटनामा सातको मृत्यु, छ जना घाइते

कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

कर्नाटक सडक दुर्घटनामा सातजनाको मृत्यु

कर्नाटक । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो...