असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्।

सम्बन्धित सामग्री

जनता पेल्दै वित्तीय संस्था तर सरकार मुकदर्शक

असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साउँब्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिनेलगायतका धम्की […]