पेट्रोलियम ढुवानी भाडा बढाउने सहमति

ढुवानी भाडा बढाउने माग पूरा हुने भएपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता गरेका छन् । व्यवसायीले ढुवानी भाडादर वृद्धि गर्न भन्दै  २४ भदौबाट हडताल सुरु गरेका थिए । बुधबार दिउँसो उद्योग वाणिज्य...

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीको मनलाग्दी: ढुवानी भाडा बढाउन चाडबाडको छेकोमा आन्दोलन

चाडबाड नजिकिँदै गर्दा आपूर्ति प्रणालीमै असर पुर्‍याउने गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले इन्धन ढुवानीमा अवरोध गरेका छन् । ढुवानी भाडा समायोजनको माग गर्दै उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाएनन् । ढुवानी व्यवसायी आइतबार भारत जान पीडीओ लिन नआएको नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जनाए ।

पेट्रोलियम ढुवानी व्यवसायीको मनलाग्दी: ढुवानी भाडा बढाउन चाडबाडको छेकोमा आन्दोलन

चाडबाड नजिकिँदै गर्दा आपूर्ति प्रणालीमै असर पुर्‍याउने गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले इन्धन ढुवानीमा अवरोध गरेका छन् । ढुवानी भाडा समायोजनको माग गर्दै उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाएनन् । ढुवानी व्यवसायी आइतबार भारत जान पीडीओ लिन नआएको नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जनाए ।

ढुवानी भाडा नबढेपछि २ दिनदेखि इन्धन लिन व्यवसायीले ट्याङ्कर भारत पठाउनै छाडे

काठमाडौँ । ढुवानी भाडा बढाउन माग गरेका ट्याङ्कर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्याङ्कर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था विपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । आर्थिक सङ्कटमा रहेको नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने उनीहरूको माग छ । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भाडा वृद्धि नभए […]

व्यवसायीले कानुनविपरीत इन्धन आपूर्ति रोक्न थाले

ढुवानी भाडा बढाउन माग गरेका ट्यांकर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्यांकर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्थाविपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका...

इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम […]

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

कमिसन बढाउन १५ दिने अल्टिमेटम

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले भाडा बढाउन १५ दिने अल्टिमेटम दिएका छन् । इन्धनको मूल्य बढ्दा पनि व्यवसायीलाई ढुवानीमा दिँदै आएको कमिसन कटौति गरेको भन्दै व्यवसायीले विरोध गरेका हुन् । ढुवानी भाडा बढाउनुपर्ने मागसहित शुक्रबार धेरैजसो पेट्रोल पम्पले इन्धन नै उठाएका थिएन ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल […]

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीको माग

२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीहरूको माग

इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले  देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।

व्यवसायीको माग: पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउ

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो। एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको […]