न्युयोर्कका मेयर एरिक आडम्सले माछा खाएको समाचार किन हेडलाइन बन्यो ?

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले माछा खाएको समाचार केहीदिनदेखि अमेरिकाका मुलधारका संचारमाध्यमहरुमा हेडलाइन बनिरहेको छ । न्युयोर्क टाइम्सलगायतका संचारमाध्यहरुले यो विषयलाई प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् । कारण के हो भने मेयर आडम्सले यस अगाडि आफू बनस्पतिका उत्पादनमात्रै खाने शुद्ध शाकाहारी रहेको बताउँदै आएका थिए । मेयर आडम्सले माछाजन्य खानाहरु खाएको धेरैले बारम्बार देखेपनि उनको […]

सम्बन्धित सामग्री

फर्केर हेर्दा : २०८० मा सुदूरपश्चिमका चर्चित ८ हेडलाइन

२०८० सुदूरपश्चिम प्रदेशको लागि त्यति ठूलो अवसर बन्न सकेन । सुदूरपश्चिम प्रदेशबाट उदाएर क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी घोषित भएर देशको नाम विश्वमा फैलाउने उपलब्धी नै प्रदेशको एउटा गौरवको विषय बन्यो । तर, प्रदेशले २०८० मा थुप्रै कुरा गुमायो ।

जियालाई लिएर ‘बाबरी’ हेर्न पुगेका भुवनको प्रष्टीकरण : हल दिने काम बोर्डको होइन

काठमाडौं । दशैंको माहोलमा पनि भुवन केसी र फिल्म ‘बाबरी’बीचको विवाद मिडिया हेडलाइन बन्यो । ‘बाबरी’का निर्देशक र निर्माता संघका अध्यक्ष नवल खड्काले त केसीको राजीनामा नै मागे । त्यसको दुई दिनपछि केसी र उनकी प्रेमिका जिया केसी ‘बाबरी’ फिल्म हेर्न बिग मूभिज हलमा पुगेका थिए । त्यहाँ उनको भेट कलाकारहरु अदिती बुढाथोकी र धीरज […]

म्यानचेस्टर युनाइटेड किन्ने भन्दै इलोन मस्कको ठट्टा

अर्बपति इलोन मस्कले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड किन्ने भनेर गरेको ट्वीट 'ठट्टा' मात्र भएको जनाएका छन्। बुधवार बिहान ट्वीट गर्दै उनले आफू 'म्यान यू' किन्न लागेको मस्कले जनाएका थिए। आफू आधा रिपब्लिकन र आधार डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए। त्यसपछि विश्वभरका मिडियामा हेडलाइन बन्यो : म्यानचेस्टर युनाइटेड किन्दै इलोन मस्क। …

गन्तव्य चतरा: प्रचण्डले भैँसी पुजेको क्षेत्रमा माधव नेपालको यज्ञ उद्घाटन

इटहरी । २०६६ माघ २९ गते तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुनसरीको चतरा आए । पहिलोपटक प्रधानमन्त्री भएका उनले चतरा आएको कुरा हेडलाइन बन्यो । प्रचण्डले चतरा आएर भैँसी पूजा गरे । श्री रामानन्दाचार्य सेवापिठ चतराधाममा आएका प्रचण्डले ज्योतिषी मधुसुधन रिजालको सल्लाह अनुसार भैँसी पूजा गरे । आफूलाई धर्म नमान्ने बताउँने प्रचण्डको भैँसी पूजा […]