प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट ३ जनालाई  विभूषित गर्ने

गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट तीन जनालाई विभूषित गर्ने भएको छ । प्रदेशमा रहेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याएका मध्येबाट ३ जनालाई सरकारले सम्मान गर्ने भएको हो । प्रदेश सरकारले विषेश योगदान पुर्याएका मध्येबाट ३ जनालाई सम्मान गर्ने उदेश्यले चालु आर्थिक वर्ष २०७८/०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘गण्डकी रत्न’ बाट विभूषित गर्न ‘विशिष्ट व्यक्ति सम्मान कार्यविधि २०७८’स्वीकृत गरेको सरकारका प्रवक्