काठमाडाैँ- युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। माल्टा, पोल्यान्ड, क्रोएसिया, क्यानडालगायतका देश पठाउने भन्दै करोडौँ ठगी गर्ने ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भई इमाडोल बस्ने सुजन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार पक्राउ गरेको हो। तामाङले विकास वाइवाको नक्कली […]