ओलीले दिएको आश्वासन टाट पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै होः जसपा नेता श्रेष्ठ

ललितपुर । जनता समाजवादी पार्टी, नेपालका  नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आश्वासन टाट पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् । जनता समाजवादी पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमा उनले ओली सरकारको उल्टो दिनगन्ती सुरु भएको बताउँदै भने, ‘अहिलेको परिस्थितिमा ओलीले दिएको आश्वासन टाट पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै हो । यसमा फस्नु हुँदैन ।’ श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापनापछि प