वीरगंजः मंसिर २१ गतेमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पर्सामा राजनीतिक दलहरुले उम्मेदवार तय गरेका छन्। निर्वाचनका लागि विहीबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारको पृष्ठभूमिले प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धाको अनुमान गरिएको छ।
नेपाली कांग्रेसले पर्सा १ बाट व्यवसायी अनिल रुगटा, २ बाट केन्द्रीय सदस्य अजय चौरसिया, ३ बाट पूर्वसांसद