२ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौँमा ५ हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ […]