रुस–युक्रेन गतिरोधको ‘नेटो फ्याक्टर’

विश्वव्यापी आपूर्ति शृंखलामा जारी महामारीसिर्जित अभूतपूर्व अवरोधबाट विश्व अर्थतन्त्रले अझै पार पाउन सकेको छैन । आपूर्तिसम्बन्धी अवरोध कायमै छन् । यसले वस्तु तथा सेवामा पहुँचका अलावा मूल्य शृंखलामा समेत विश्वव्यापी दबाब पारिरहेकै...