‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग नलगाएसम्म आन्दोलन जारी’

काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । आइतबार नेपाल बारद्वारा सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाए मात्रै बारको आन्दोलन रोकिने बताएका हुन् । उनले प्रधानन्यायाधीश...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपनि बारले आन्दोलन जारी राख्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि नेपाल बार एसोसिएसनले आन्दोलनलाई जारी राख्ने भएको छ । यद्यपि आन्दोलनको स्वरूपलाई परिवर्तन गरिने नेपाल बारले जनाएको छ ।