मेसीको ‘भाइरल नोट’ अहिले फेक, भविष्यमा सार्वजनिक हुने सम्भावना

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका स्टार लियोनेल मेसीको तस्बिर अंकित नोट सार्वजनिक गर्ने बारे छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका छन्। अर्जेन्टिनाको राष्ट्रबैंकले कतारमा जितेको विश्वकपलाई थप सम्झना योग्य बनाउनका लागि १ हजारको नोट जारी गर्ने विषयमा छलफल अघि बढाएको हो। राष्ट्र बैंकलाई उदृत गर्दै स्थानीय अखबार ‘एल फाइनानसिएरो’ भनेको छ- हामी […]