बाढीपहिरो प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग

विपक्षी गठबन्धनले बाढी, पहिरोबाट पीडित जनताको उद्धार तथा राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेका छन् ।