७ वर्षदेखि विकास मोडेलकाे नेतृत्व भरतपुर महानगरले गरेकाे छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्।
‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण...
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन आईपुगेका हुन्।प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहे। प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन्। श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलोपटक चितवन आएका हुन्।
१९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कामकारबाहीलाई प्रभावकारी बनाउँदै कार्यालयलाई आकर्षणको केन्द्र बनाउन […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन्।
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् बेलायतका नयाँ प्रधानमन्त्री सुनकलाई बधाई दिएका हुन् । ‘ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र युकेको अर्को प्रधानमन्त्री चयन भएकोमा न्यानो बधाई दिन चाहन्छु ।’ ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘यो महत्वपूर्ण जिम्मेवारीका लागि उहाँलाई शुभकामना । नेपाल–युकेबीच […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ । त्यसपछि आजै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता तथा विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ […]
नयाँदिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा शनिबार भेटवार्ता हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका छन्। भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा छुट्टै वार्ता हुनेछ। द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर […]
जापानी प्रधानमन्त्री योशिहिदे सुगा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीले भेटघाटमा बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आआफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग …
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गर्नु भएको छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको बताएका छन्। भारतीय संचारमाध्यम विअन न्यूजसँग कुरा गर्दै ओलीले आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन्।
विअन न्यूजकी पल्की शर्मा उपाध्यायले तपाई प्रधानमन्त्री कि कामचलाउ प्रधानमन्त्री भन्ने प्रश्नमा ओलीले भने, ‘म प्रधानमन्त्री हुँ, कामचलाउ होइन। कामचलाउ प्रधानमन्त्रीको…