एक हप्तापछि ‘स्मार्ट-लकडाउन’ हट्ने

काठमाडौं, २१ माघ। सरकारले फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने भएको छ । कोभिडको तेस्रो लहर सुरु हुनेबित्तिकै सरकारले देशव्यापी रुपमा स्मार्ट लकडाउन लगाएको थियो । सरकारले निजी सवारीसाधनमा अहिलेपनि जोर/विजोर प्रणाली लागु गरेको छ । विभिन्न सभा, गोष्ठीमा २५ जनाभन्दा बढि भेला हुन बन्देज लगाएको छ । रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट […]