सुबास हुमागाईं, काठमाडौं एसियाको खेल क्षेत्रको महाकुम्भ एसियाली खेलकुदको १९ औं संस्करण सुरु हुन एक महिना बाँकी छ । नेपालबाट २ सय भन्दा खेलाडी एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न अन्तिम तयारीमा जुटेका छन् । पछिल्लो दुवै संस्करण १-१ पदकमा सिमित नेपालको यसपटक सबैभन्दा ठूलो आशा ई-स्पोर्ट्सको पब्जी खेलमा अडिएको छ । विश्व च्याम्पियनसिपकै उपविजेता बन्न सफल […]
The post एसियाडमा पब्जीबाट पदकको आशा, तयारीमा निराशा first appeared on हाम्रो खेलकुद.