नारायणकाजी भन्छन् : ओलीले आत्मालोचना नगर्नु सकारात्मक संकेत होइन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताको लागि सकारात्मक नभएको टिप्पणी गरेका छन्। नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका थिए। तर, ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिएपछि नेता श्रेष्ठले असन्तुष्टि जनाएका हुन्।नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘त्यही कार्यक्रममा पछि