सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।...

सम्बन्धित सामग्री

कर्णाली करिडोर समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ । खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको शुक्रबार उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताउनुभयो । सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित …

मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदैछः मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घको १४औँ वार्षिक साधारणसभामा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन्। मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रुपान्तरण […]

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व […]

सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सडक सञ्जालको विकास र विस्तारले मात्रै समग्र विकासको प्रक्रिया अगाडि बढ्ने भएकाले निर्धारित समयमा नै निर्माणाधीन परियोजना पूरा गर्न सरकार लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री ज्वालाले विकासको मूल आधार भएकाले सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसको दिगोपनका बारेमा समेत …

भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ :मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताएका छन।...

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उहाँले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । प्रत्येक पालिकामा सडक पुर्याउने सरकारको योजनालाई कार्यान्वयन …

सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा आज पदबहाली गर्दै उनले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिए । प्रत्येक पालिकामा सडक पु¥याउने सरकारको योजनालाई […]

देशको विकास युवाको हातमा रहेको : मन्त्री साह

बारा । नेपाल सरकारको संघिय मन्त्री ज्वाला कुमारी साहले देशको विकास युवाको हातमा रहेको बताईन ।  बाराको कलैयामा रामराजा बहुमुखी क्याम्पसको ४१ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै युवाले नै देशको विकास गर्ने मन्त्री साहले बताईन । अहिले बनेको मन्त्री मण्डलमा युवा शिक्षित, अनुभवी मन्त्री बढी भएकोले देशको विकास दुत्र गतिमा अगाडी बढने बताईन ।  देशको विकासमा शिक्षा अपरिहार्य […] The post देशको विकास युवाको हातमा रहेको : मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....