समाजवादीका जिल्ला सदस्य एमालेमा प्रवेश

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । गौरस्थित एमाले पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्

सम्बन्धित सामग्री

भक्तपुर कांग्रेसका दर्जनौं नेता एमालेमा प्रवेश

भक्तपुर, २५ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसका दर्जनौ नेता नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४/०७९ मा नेका दलित सदस्यबाट […]

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमालेमा प्रवेश

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् । शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित प्रशिक्षण भेला कार्यक्रममा दाहालसहित सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे (जैसी), वीरबहादुर विश्वकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डिल्लीराम लम्साल लगायत विवे

माओवादी केन्द्रका जिल्ला सदस्य आले एमाले प्रवेश

रुपन्देही। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला कमिटी सदस्य चित्रबहादुर आले नेकपा एमालेमा प्रवेश गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी आलेले माओवादी नीति, सिद्धान्त र विचारमा विचलित भएकाले एमालेमा लागेको जनाएका छन्।

नेकपा एसका जिल्ला सदस्य, कांग्रेसका प्रस्तावित वडा अध्यक्षसहित एमालेमा प्रवेश

कैलाली । अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्ष सहितका नेताहरू नेकपा एमालेमा प्रवेश भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र सहितका नेताहरू एमालेमा प्रवेश गरेको एमाले ढकारी गाउँ संगठन कमिटीका प्रचार संयोजक लाल बहादुर साउँदले जानकारी दिए । पूर्व इलाका संयोजक तथा हाल नेपाली कांग्रेसका प्रस्तावित […]

कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सयजना एमालेमा प्रवेश

रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेता चौधरीको नेतृत्वमा दुई सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत विभिन्न परित्याग गरी सयौंको […]

वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश

ओखलढुंगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल ओखलढुंगाका जिल्ला संयोजक एमालेमा प्रवेश गरेका छन् । वाइसिएलका जिल्ला संयोजक तथा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका सुवास खड्का (उद्धव) एमालेमा प्रवेश गरेका हुन् । माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवाहारमा अर्को काम गरेका कारण आफुहरु एमालेमा प्रवेश गरेको खड्काले […]

नेकपा एसका जिल्ला सचिवसहित ११ जना एमाले प्रवेश

रुपन्देही । कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवसहित ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पूर्ण बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनालसहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ । नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्लीराज पाण्डे, […]