एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको तालाबन्दी लगायतका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने चेतावनी दिएको थियो ।
एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको घटनाका विषयमा कुलपति, उपकुलपति र गृहमन्त्रीसमेत केही नबोलेको भन्दै आक्रोश पोखेका थिए...