रुसी इन्धनको मूल्यमा सिमा तोक्न युरोपेली युनियनको प्रस्ताव

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसबाट आयत हुने ग्यासको मूल्यमा सिमा तोक्न प्रस्ताव गरेको छ । रुसले ग्यास आपूर्ति कटौती गरेपछि आकाशिएको ग्यासको मूल्य नियन्त्रण गर्न इयुले मूल्यको सिमा तोक्न प्रस्ताव गरेको हो । साथै थर्मल प्लान्टबाट सञ्चालित उर्जा उत्पादन कम्पनीको बिजुलीको भाउमा पनि सिमा तोक्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै, रुसले भने मूल्यको […]