चिनीको मूल्यवृद्धि: व्यापारीसँग विभागले सोध्यो स्पष्टीकरण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्यवृद्धिका विषयमा व्यापारीसँग स्पष्टीकरण सोधेको छ । विभागले चिनीको अस्वाभाविक मूल्यवृद्धिको कारण पेस गर्न व्यापारीलाई स्पष्टीकरण सोधेको हो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । हाल अत्यधिक रूपमा बजारभाउ अकासिएर […] The post चिनीको मूल्यवृद्धि: व्यापारीसँग विभागले सोध्यो स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण

३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी […]