सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल

ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्यक्तिहरूको समय केका लागि खर्च भएको छ भन्ने प्रस्ट भएको छ...

सम्बन्धित सामग्री

सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल

ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्यक्तिहरूको समय केका लागि खर्च भएको छ भन्ने प्रस्ट भएको छ...

६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौँ : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने बताएको छ। आज सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताविहीन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ।सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै नागरिकता विधेयक पारित हुने भाका सुनाएकी हुन्।विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने बताएको छ। राजस्वको दायरा बढाउन अनौपचारिक क्

प्रधानमन्त्रीसहित आठ जना मन्त्रीले लिए शपथ, को को बने मन्त्री ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ जनामन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उद्योगमन्त्री अब्दुल खान र विनाविभागीय मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले शपथ लिएका हुन्।

निर्वाचन आयोग जलपान समारोह आज

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आज जलपान कार्यक्रमको आयोजना गर्दैछ। आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजे जलपान कार्यक्रम राखिएको आयोगले जनाएको छ। जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन्। गत वैशाखमा स्

निर्वाचन आयोगले जलपान आयोजना गर्ने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, […]

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका नेता आज धनगढी आउँदै

धनगढी- प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरू आइतबार धनगढी आउने भएका छन्। उनीहरू आज सुदूरपश्चिम प्रदेशकाे हाल राजधानी रहेकाे धनगढीमा गठबन्धनकाे प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न आउन लागेका हुन्। धनगढीकाे ओम पार्टी प्यालेसमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी […]

बारा पर्साको राम वनमा चिडियाखाना शिल्यान्यास

बारा । बारा, पर्साको निकुन्ज क्षेत्र राम वनमा बिहिबार पर्सा प्राणी उधान (चिडियाखाना)को शिल्यान्यास गरिएको छ ।वन तथा वातावरण मन्त्री प्रदिप यादवले एक समारोहबिच चिडियाखानाको शिल्यान्यास गर्नुभएको हो । कार्यक्रममा मन्त्री यादवले चिडियाखाना बनाउने प्रस्तावमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सकारात्कम बनेपछि चिडियाखाना निर्माणले बाटो पाएको बताउँदै चिडियाखाना शिल्यान्यासमा मात्र सीमित नभई निर्माण पक्ष द्रुत गतिमा बढाउन आफू […]

प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी हुने एनआरएनएको ६ घण्टे सेमिनार बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विहीवार आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।...

आज प्रधानमन्त्रीसहित ६ मन्त्री ६ घण्टे कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, असार १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन् । एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री […]