Use App
Read now
(current)
Download
कान्तिपुर
फाल्गुन २०७८
चेक अनादर मुद्दामा ठेकेदार पक्राउ
चेक अनादर मुद्दामा तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणका क्रममा ठगी गरेको भन्दै विभिन्न व्यवसायीले उजुरी दिएपछि पाण्डे शनिबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
पूर्ण विवरण