काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ë-C3 को प्रिमियम मोडल Citroën ë-C3 शाइन आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याइने विश्वास कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित […]