५ मंसिर, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १५ हजार ६५० र चाँदीको मूल्य १ हजार ४५५ […]