जेठ १ देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणको रुपमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएको छ।

सम्बन्धित सामग्री

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र […]

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले […]

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

२७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२५ पुस, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार […]

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी […]

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १४ बैशाख । सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि बिहान […]

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

शनिवार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

मन्त्रिपरिषद्को बैठकले पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए । इसाई धर्मावलम्बीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गर्छन् । यस वर्ष क्रिसमस पुस १० गते अर्थात शनिवार परेको छ । इसाई धर्मावलम्बीहरूले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।  यस वर्ष शनिवार क्रिसमस डे परेको भए पनि मन्त्रिपरिषद्को बैठकले क्रिसमसमा सार्वजनिक ...

श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सो दिन श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।