काठमाण्डौँ । कोपिला पहाडी क्षेत्रको बासिन्दा हुन । घरको कमजोर आर्थिक अवस्थाकै कारण पढाई बिचमै रोकिएको थियो । आमाबुबासँगै साहुको मेला जानु उनको बाध्यता थियो । जब उनी १४ वर्षकी भइन्,पहिलो पटक माओवादी नेताको कुरा र काम गर्ने तरिका देखिन । त्योबेला माओवादी घर—घरमा बस्न आउँथे । गरिबका दिन ल्याउने र जातिय बिभेद अन्त्य गर्ने […]