कैलाली । प्रदेश सरकारले ल्याएको बजेट माथि २९ दिन पछि छलफल सुरु हुने भएको छ । प्रतिपक्षी दल र सरकार बिच सहमति भएसँगै संसद्को गतिरोध अन्त्य भएको हो । हिजो प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले संयुक्त बैठक राखेर प्रदेश सरकारसँग १४ बुँदे एजेन्डा उठाउने निर्णय गरेका थिए । त्यहि निर्णयमा सहमति भए पनि प्रदेश […]