चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बनिन्छ होला नि! : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव नेपाली कांग्रेसका लागि ठूलो विषय नभएको बताएका छन्। थापाले संविधान जोगाउनु कांग्रेसका लागि अहिलेको मुख्य विषय भएको प्रस्ट पार्दै यस्तो बताएका हुन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेसले विधि पद्धति बचाउन लाग्नुपर्ने उनले बताए। 'कांग्रेसका…

सम्बन्धित सामग्री

भाग शान्ति जय नेपाल !

शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।...

शेखर कोइरालाले प्यानलसहित सभागृह पुगेर सभापतिमा मनोनयन दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृह पुगेर उनले आफ्नो प्यानलको उम्मेदवारसहित पुगेर मनोनयन दर्ता गराएका हुन्।   शेखरसँगै उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापा र रक्षा मन्त्री मिनेन्द्र रिजाल पनि सभागृह पुगेका छन्।  रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी…

कांग्रेस महाधिवेशन : उम्मेद्वार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]

सभापतिको साझा उम्मेद्धवार बनाउन चाक्सीबारीमा चार नेता छलफलमा जुटे

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि आफ्नो तर्फबाट साझा उम्मेद्धवार चयन गर्नको लागि संस्थापनईतर रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । अहिले पौडेल समूहको ‘कोर–टीम’ नेता प्रकाशमान सिंहको ठमेलस्थित् चाक्सीबारीमा छलफलमा जुटेको हो । उक्त छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापा सहभागी छन् […]

गगन थापा खुले पौडेल समूहमा

काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् […] The post गगन थापा खुले पौडेल समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापा पौडेल समूहमा

नेपाली कांग्रेसका महामन्त्रीमा दाबेदारी गर्ने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा...

कांग्रेसको पौडेल पक्षमा खुले गगन थापा

नेपाली कांग्रेसको युवा नेता गगन थापा महाधिवेशनको सम्मुखमा संस्थापन इतर समूहमा खुलेका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थापा आज रामचन्द्र पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन् ।  पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ ।  सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षको सेटमा रहने संकेत गरेका हुन् ।  अघिल्लो महाधिवेशनमा थापा कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्म...

पौडेल समूहको पत्रकार सम्मेलनमा गगन

केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती