कञ्चनपुर – कृष्णपुर नगरपालिकाले सुत्केरी पछि तीनपटकसम्म स्वास्थ्य जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप रकमको व्यवस्था गरेपछि अहिले नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्यामा वृद्धि भएको छ ।
सतप्रतिशत संस्थागत प्रसुति गराउने उद्देश्यका साथ नगरपालिकाले सुत्केरी पछि जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप रकमक...