रसुवाको तीन पालिकामा कांग्रेसको अग्रता

रसुवाको तीन पालिकामा नेपाली कांग्रसले सुरुवाती अग्रता लिएको छ। आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगया गाउँपालिकामा कांग्रेस तथा कालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। कालिका गाउँपालिकामा ८ सय मत गन्दा अध्यक्षमा...

सम्बन्धित सामग्री

४ सय ७६ पालिकामा पूर्ण विद्युतीकरण, ३५ वटा पालिकामा अझै बिजुली पुगेन

काठमाण्डाै – नेपालका सात सय ५३ वटा पालिकामध्ये चार सय ७६ पालिकामा पूर्ण विद्युतीकरण भएकाे छ । दुई सय ४२ वटा पालिकामा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ वटा पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्‍याउन सकेको छैन । प्राधिकरणले देशभरिका पालिकाका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा बिजुलीकाे पहुँच पुगेको छ । बिजुलीकाे पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा...

कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

मोरङका १७ पालिकामा को कहाँ अगाडि ? (सूचीसहित)

मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालि

सिन्धुलीका पाँच पालिकामा गठबन्धनको अग्रता

मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।...

कस्को कति पालिकामा जीत र अग्रता

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ । नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ […]

धेरै पालिकामा काँग्रेसको अग्रता

काठमाडौँ । शुक्रवार (हिजो) भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा केही बेर अघिदेखि मतगणना सुरु भएको छ । अरू महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ । बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरू धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा […]

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

मोरङको ६ पालिकामा मतगणना सुरु

३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्फाजुङमा मतगणना सुरू भएको हो । विराटनगर महानगरसहित केही पालिकामा शनिबारबाट मतगणना हुनेछ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले […]

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]