ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार

२२ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड […]